च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च
अशोज २४, २०७८

काठमाडौं । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च..