१० बुँदेमा असन्तुष्ट भीम रावलले कार्यदल संयोजकबाट दिए राजीनामा
कार्तिक ५, २०७८

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले १० बुँदे कार्यन्वयन सहजिकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने घोषणा गरेका छन् ।..