सनराइज बैंकका थप दुुुई शाखारहित बैंकिङ सेवा
बैशाख ८, २०७८

काठमाडौं । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका–६, ठूलादुर्लुङ र सप्तरीको खड्क नगरपालिका–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको शुरुआत गरेको छ..