१२ सय कैदी बन्दिलाई घर बस्ने गरी छोड्ने तयारीमा सरकार
कार्तिक १७, २०७७
हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् ।..