पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
फाल्गुन १४, २०८१
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा..