TRENDING

सुदुरपश्चिम प्रदेश

महाकाली नदीमा पानीले खतराको सहत नाघ्यो, शारदा ब्यारेज आवागमनमा पूर्ण रोक
कार्तिक २, २०७८

काठमाडौं । नेपालका विभिन्न खण्ड विशेष गरी सुदुरपश्चिमका पहाडी जिल्ला र तराईमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ । आइतबारदेखिको..

सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै
भदौ २२, २०७८

काठमाडौं । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने भएका छन्। दल विभाजनपछि पनि..

कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु , पूर्वपश्चिम राजमार्ग अवरुद्ध
भदौ ८, २०७८

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ राजीपुरका ४० वर्षिय..

मकैबारीमा बँदेल धपाउन गएका दुई दाजुभाईको करेन्ट लागेर मृत्यू
साउन २१, २०७८

बैतडी । मकैबारीमा बँदेल आएपछि धपाउन गएका दुई दाजुभाईको करेन्ट लागेर मृत्यू भएको छ । बारीमा जंगली बँदेल मार्नका लागि..

चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा
असार ७, २०७८

कैलाली । यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । फागुन चैतमा..

विमानस्थल सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड
जेष्ठ ३१, २०७८

कञ्चनपुर । मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड रकम उपलब्ध गराएको छ । लामो..

दोस्रो चरणको कोरोनाबाट कञ्चनपुरमा १७६ को निधन
जेष्ठ २६, २०७८

कञ्चनपुर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय..

मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय
जेष्ठ २५, २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।..

अपिहिमालमा विद्युत् उत्पादन हुँदै
जेष्ठ २४, २०७८

दार्चुला । अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र,..

टीकापुर अस्पतालमा सङ्क्रमितको सफल प्रसूति सेवा
जेष्ठ २२, २०७८

टीकापुर । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी ब्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका..

आन्तरिक मूल्याकङ्नबाट विद्यार्थीको नतिजा सार्वजनिक गरिदै
जेष्ठ २२, २०७८

टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख..

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा
जेष्ठ २०, २०७८

दार्चुला । दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने..