सुदुरपश्चिम प्रदेश

चैते धान भित्र्याउन नपाउँदा किसान समस्यामा
असार ७, २०७८

कैलाली । यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । फागुन चैतमा..

विमानस्थल सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड
जेष्ठ ३१, २०७८

कञ्चनपुर । मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड रकम उपलब्ध गराएको छ । लामो..

दोस्रो चरणको कोरोनाबाट कञ्चनपुरमा १७६ को निधन
जेष्ठ २६, २०७८

कञ्चनपुर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय..

मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय
जेष्ठ २५, २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।..

अपिहिमालमा विद्युत् उत्पादन हुँदै
जेष्ठ २४, २०७८

दार्चुला । अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको जलविद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र,..

टीकापुर अस्पतालमा सङ्क्रमितको सफल प्रसूति सेवा
जेष्ठ २२, २०७८

टीकापुर । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी ब्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका..

आन्तरिक मूल्याकङ्नबाट विद्यार्थीको नतिजा सार्वजनिक गरिदै
जेष्ठ २२, २०७८

टीकापुर । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख..

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा
जेष्ठ २०, २०७८

दार्चुला । दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने..

लागुऔषधसहित दुई पक्राउ
जेष्ठ १८, २०७८

कैलाली । कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से७प..

समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय
जेष्ठ १२, २०७८

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले..

शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो
जेष्ठ ६, २०७८

महेन्द्रनगर । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली..

कोरोनाले सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु
जेष्ठ २, २०७८

डोटी । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा कम्तीमा २५९ जनाको मृत्यु भएको छ ।..