TRENDING

सुचनापाटी

स्पष्ट कानुनी प्रावधानको अभावमा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित
माघ २९, २०७८

काठमाडौँ ।आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ ।..

फाइजर खोप नेपाल आइपुग्यो, अब १२ देखि १७ वर्षका लागि खोप अभियान संचालन हुने
पुस २०, २०७८

काठमाडौं । २० जिल्लामा लगाउन रोकिएको फाइजर खोप अभियान अब छिटै शुरु हुने देखिएको छ । खोप लगाउनको लागि आवश्यक..

देशका अधिकांश स्थानमा वर्षासँगै हिमपात, हिउँ खेल्नका लागि यि ठाउँ जान्छन् आन्तरिक पर्यटक
पुस १४, २०७८

काठमाडौं । गत राती देखि नेपालका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको छ । देशभर बदली रहेको र अधिकांश स्थानहरुमा पानी परिरहेको..

सिटिजन्स बैंकको सेवा जर्गाहामा
पुस १३, २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकाविभिन्नदुर्गम स्थलकाबासिन्दाहरुलाई सर्वसुलभ तथाअत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथशाखा रहित बैंकिङ्ग सेवाविस्तार गरेको छ..

नेपाल टेलिकमले ल्यायो सजिलो अनलिमिटेड पोस्टपेड प्याक
पुस ८, २०७८

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक..

कतै तपाईलाई ‘पीसीओएस’ त भएको छैन ? यसरी थाहा पाउन सकिन्छ -डा. दिपमाला कार्की
पुस ८, २०७८

पीसीओएस भनेको महिलामा हुने एक प्रकारको हर्मोनको गड्बढि हो । पीसीओएस महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक..

विश्व इतिहासमा आजः संसारबाट विफर उन्मुलन घोषणादेखि फ्रान्सको तल्लो सदनमा बम बिस्फोट
मंसिर २३, २०७८

आज ९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज..

राष्ट्रिय वाणिज्य बैंकले माग्यो एकैचोटी ८ सय कर्मचारी, यसरी दिनुस् आवेदन [सूचनासहित]
कार्तिक १४, २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । बैंकले आइतवार विभिन्न पदमा गरी करिब ८ सय..

तीनवटा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
कार्तिक ४, २०७८

काठमाडौं । तीनवटा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको..

कर्मचारी आवश्यकता सम्बन्धि सूचना !!!
कार्तिक २, २०७८

खबरसिटी मिडिया प्रा.लि.द्धारा संचालित अनलाइन खबर पत्रिका खबरसिटी डटकमका लागि केहि संख्यामा कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली..

चाडपर्वको अवसरमा टेलीकमले ल्यायो बोनस सहितको ‘पर्व अफर’
अशोज १८, २०७८

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा भोलि (२०७८।६।१९) देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस..

न्यादी हाइड्रोपावरको आईपिओ खुला
भदौ १, २०७८

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका..

एसईईको परीक्षाफल आगामी हप्ता आउने
साउन २२, २०७८

काठमाडौँ। आगामी हप्ता भित्र एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। एसईईको मूल्यांकन प्रगतिबारे बोर्डमा हिजो..