राजनीति

केपी शर्मा ओलीले अध्यक्षबाट हटेमा मात्र एकता गर्न सकिने झाँक्रिको भनाई
साउन १६, २०७८

काठमाडौं । नेकपा एमालेकि नेतृ रामकुमारी झाँक्रिले पार्टीलाई अहिलेको स्थितिमा ल्याउने व्यक्तिहरुले नेतृत्व नत्यागेसम्म पार्टी एकता हुन नसक्ने बताउनुभएको छ..

ओली पक्षबाट विश्वासको मत दिने सांसदहरुले गरे सरकारमा जाने इच्छा , नेपाल समुह भने सरकारमा नजाने
साउन १४, २०७८

काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा एमाले माधव नेपाल पक्षलाई सरकारमा जान निरन्तर आग्रह गरेतापनि सो पक्ष सरकारमा सहभागी नहुने भएको..

मन्त्रालय बाँडफाँडको जिम्मा शिर्ष नेताहरुलाई दिंदै सत्ता गठबन्धन बैठक सम्पन्न
साउन १३, २०७८

काठमाडौं । सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । मन्त्रीपरिषद्लाई पूर्णता दिने एवं सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा छलफलका लागि..

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
साउन १३, २०७८

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। पाँच दलीय गठबन्धनको बैठक ९ बजेदेखि सुरु भएको हो..

आफुले बनाएको घर नछाडिने र घरभित्र हुने गलत व्यवहार सहेर पनि नबसिने नेता नेपालको भनाई
साउन ७, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी भित्र भएका विभिन्न अपमानजनक कार्यहरु बारे आफ्नो भनाई व्यक्त गर्नुभएको..

प्रचण्ड निवास पुगेका देउवाद्धारा झलनाथसँग कुराकानी, उपचार खर्च सरकारको जिम्मा
साउन ५, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रचण्ड..

केपी शर्मा ओलीद्धारा नेकपा एमाले आइटी आर्मी गठनको घोषणा, अध्यक्षमा प्रभु साह
साउन ५, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आज आइटी आर्मी को गठन भएको छ । भक्तपुरको लोकन्थली स्थित..

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेता खनालको आग्रह
साउन ३, २०७८

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । खनालले विज्ञप्ति..

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै
साउन ३, २०७८

काठमाडौं । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे संसद् सचिवालयमा जानकारी..

इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनद्धारा थानकोट डिपोमा धर्ना
असार ३०, २०७८

काठमाडौं । इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनरत छन् । यसै क्रममा आज आन्दोलनरत पाँच विद्यार्थी..

कानुन र अर्थमन्त्रीको सपथ आज, माओवादीबाट मन्त्री छानिएका जनार्दन र पम्फाको पनि सपथ आजै
असार २९, २०७८

काठमाडौं । कानुनमन्त्रीमा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने भएका छन् । यसअघि देउवा सरकारमा अर्थमन्त्री भईसकेका कार्कीसँगै..

जाँदाजाँदै प्र.म.ओलीको अन्तिम सम्बोधन
असार २९, २०७८

काठमाडौं । आज सर्वाेच्च अदालतद्धारा हटाइएका प्रधानमन्त्रि केपी शर्मा ओलीले सिंहदरबारबाट अन्तिम संवोधन गर्नुभएको छ । जनादेश आफ्नो पक्षमा भएता..

अदालतद्धारा परिभाषित महत्वपूर्ण १२ बुँदा जसले दीर्घकालीन प्रभाव पार्दछ
असार २८, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई सर्वोच्च अदालतले दोस्रो पटक पनि बदर गरेको छ । सर्वोच्च..

संविधान मिच्ने प्रवृत्तिको अन्त्य भयो : सिटौला
असार २८, २०७८

काठमाडौं । सर्वाेच्च अदालतको फैसलाबाट संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताउनुभएको छ । सर्वोच्च अदालतले..

संसद पुन:र्स्थापना भएसँगै विभिन्न ठाउँहरुमा विरोध प्रदर्शन
असार २८, २०७८

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशविरुद्ध नेकपा एमाले निकट युवा विद्यार्थीहरुले..

सर्वाेच्चद्धारा प्रतिनिधिसभा विघटनलाई फेरी बदर , २८ घण्टा भित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी
असार २८, २०७८

काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जेठमा..

जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
असार २७, २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष..

साँझ बस्ने गरी कार्यदलको बैठक स्थगित, सहमतिका लागि कोसिस जारी
असार २४, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीच सहमति हुन नसकेपछि कार्यदलले छलफल..

“प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‍मा जाने कि राष्‍ट्रपति कार्यालय जाने ?” – प्रधानन्याधीश जबरा
असार १५, २०७८

काठमाडौं ।  प्रधानन्याधीश चोलेन्‍द्र शमशेर जबराले "प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‍मा जाने कि राष्‍ट्रपति कार्यालय जाने ?" भन्दै प्रश्न गर्नुभएको..