TRENDING

बिज्ञान / प्रबिधि

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने
चैत्र ३०, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको..

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
चैत्र २२, २०७८

काठमाडौँ  । सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ..

अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले
चैत्र १३, २०७८

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने..

वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने
फाल्गुन २०, २०७८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । आज प्राधिकरणको २४औँ..

आजदेखि कुर्था–जयनगरसम्म दैनिक एक पटक रेल सेवा सञ्चालन हुने
फाल्गुन १, २०७८

धनुषा । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए..

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण
पुस २३, २०७८

चितवन। चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९..

सिटिजन्स बैंकको सेवा जर्गाहामा
पुस १३, २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकाविभिन्नदुर्गम स्थलकाबासिन्दाहरुलाई सर्वसुलभ तथाअत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथशाखा रहित बैंकिङ्ग सेवाविस्तार गरेको छ..

त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्‍चालन
पुस ९, २०७८

काठमाडौं। हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टद्धारा काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेन्ट प्लान्ट सञ्‍चालन गरिएको छ । शुक्रबार..

नेपाल टेलिकमले ल्यायो सजिलो अनलिमिटेड पोस्टपेड प्याक
पुस ८, २०७८

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक..

दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता
पुस ८, २०७८

काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ । आधुनिक प्रविधिमा आधारित..

तपाईंको फेसबूक कसले हेरिरहेको छ ? यो हो जान्ने तरिका
अशोज २६, २०७८

काठमाडौं ।  सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकमा प्रयोगकर्ताहरु यति आशक्त भैसकेका छन् कि उठबस, घुमफिर तेरी बस्ने, खाने सुत्ने..

भौतिक शाष्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन बैज्ञानिकलाई दिइने
अशोज १९, २०७८

काठमाडौं । यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ..

चाडपर्वको अवसरमा टेलीकमले ल्यायो बोनस सहितको ‘पर्व अफर’
अशोज १८, २०७८

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा भोलि (२०७८।६।१९) देखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस..

नयाँ बसपार्कको टिकट काउण्टरमा ‘डिजिटल प्रणाली’
साउन ३१, २०७८

काठमाडौँ ।  यात्रुलाई हाते कागज मार्फत बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्प्युटर प्रणालीको माध्यमबाट बस..

नेपाल टेलीकमको एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा
साउन ३०, २०७८

काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा..

म्यासेन्जरमा आतंक मच्चाएको होन्डा एनिभर्सरी लिंक यसकारण खोल्नुहुँदैन
साउन ८, २०७८

काठमाडौं । होन्डा ७० औं वार्षिकउत्सव नामक लिङ्क ! यो लिङ्कले बुधबार देखि आतंक नै मच्चाएको छ । होन्डाको नाममा..