TRENDING

कर्णाली प्रदेश

वैशाख ७ गते सार्वजनिक बिदा, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सूचना !
बैशाख ५, २०७८

काठमाडौं ।  सरकारले वैशाख ७ गते सार्वजनिक बिदा दिने भएको छ ।  यही मंगलवार दिन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा..

कर्णाली कोरिडोरको निर्माण तीव्र
चैत्र २४, २०७७

हुम्ला । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिना देखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण..

हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग
चैत्र १४, २०७७

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको..

दलित छात्रवृत्तिका लागि पर्याप्त निवेदन पेश भएन
चैत्र ४, २०७७

सिमकोट । कर्णाली प्रदेशअन्तर्गत रहेको सामाजिक विकास कार्यालय सिमकोटले प्रकाशन गरेको दलित छात्रवृत्तिमा पर्याप्त निवेदन पेश नभएको पाइएको छ ।..

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद
चैत्र ३, २०७७

वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार..

विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
फाल्गुन २५, २०७७

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनु भएको छ । यही..

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा सुर्खेतको तरङ्गामा
फाल्गुन १४, २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा..

लागुऔषध ब्राउनसुगर सहित युवक पक्राउ
फाल्गुन ७, २०७७

कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली..

गर्भपतन ः सबैले प्रयोग गर्दैनन् नियोजनका साधन
माघ २३, २०७७

वीरेन्द्रनगर नगरपालिका– ५ की ३७ वर्षीया महिलाले प्रदेश अस्पताल सुर्खेतबाट पछिल्ला तीन वर्षयता दुई पटक गर्भपतन गराइन् । दुवैपटक सुरक्षित..

अज्ञात रोगले मर्न थाले गाईबस्तु
माघ २२, २०७७

सिमकोट । अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा..

कर्णालीका स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै
माघ २०, २०७७

कर्णाली । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको..

कृषिमा कमजोरी तथ्याङ्कमा छ :सचिव मिश्र
माघ ७, २०७७

कर्णाली । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताउनुभएको ।..