TRENDING

कारोनाका कारण पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यू , सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यू भएको छ ।

आज एक दिनमा ३ हजार ८ सय ४० जना कोरोना संक्रमित बढेसँगै देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा ८ सय ५९ जना संक्रमित थपिएका हुन् । यता कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ रहेको मन्त्रालयले जनाएको छ ।

Corona