TRENDING

काठमाडौंमा १० दिनलाई निषेधाज्ञा थपियो (सूचना सहित हेर्नुहोस् )

काठमाडौं । कोरोना संक्रमणदर बढ्दै गएपछि काठमाडौंमा फेरी १० दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले १० दिनका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघिको निषेधाज्ञा आज राति १२ बजेबाट सकिनै लाग्दा पुनः यस्तो निर्णय आएको हो ।

निषेधाज्ञाको नियममा भने कुनै फेरबदल नगरिएको बताइएको छ । तर भिडभाडयुक्त ठाउँहरुमा निगरानी भने बढाइने भएको छ ।

khabarcity.com