TRENDING

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले माग्यो यति धेरै संख्यामा कर्मचारी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर मार्केटिङ एक्जुकेटिभ, रिजनल इन्चार्च, ब्रान्च इन्चार्च र मार्केटिङ एक्जुकेटिभका लागि कर्मचारीहरुको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समय सम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।