TRENDING

एक डोज मात्र लगाए पुग्ने कोरोना बिरुद्धको अमेरीकि खोप नेपालमा

काडमाडौं । नेपाललाई कोभ्याक्सन कार्यक्रम अन्तर्गत अमेरीकाले उपलब्ध गराउने खोप यो साताभित्रैमा आइसक्ने भएको छ ।

नेपाललाई २० लाख डोज खोप उपलब्ध गराउने भनिएकोमा ८ लाख आइसकेको र बाँकि १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको हो । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनद्धारा उत्पादित उक्त खोप एक डोज मात्र लगाए पुग्ने बताइएको छ ।

यसैबीच सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ ।