TRENDING

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौं ।  जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सेयर बाँडफाँड गरेको हो ।

यस लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ८४ हजार ८०१ जनाले आईपीओ पाएका छन् भने १९ लाखको हात खाली भएको छ ।