TRENDING

लुम्विनी प्रदेशका मुख्यमन्त्रीमा पोखरेल नियुक्त

काठमाडौं । लुम्विनी प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनि प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज सो नियुक्ति दिनुभएको हो । बिस्तृत जानकारीका लागि विज्ञप्ति संलग्न छ ।