TRENDING

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य समायोजन, कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ७७१ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयरमूल्य ८३३ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।