TRENDING

लिखित नतिजा सम्वन्धी लोकसेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना !

काठमाडौं । लोकसेवा आयोगले लिखित परीक्षा पुनर्योग नतिजा सम्वन्धी सूचना प्रकाशन गरेको छ ।

आयोगले विभिन्न कार्यालयहरुको एकीकृत तथा संयुक्त सेवा, रा.प.अनं. दिद्धिय श्रेणी, खरिदार वा सो सरह(अप्राविधिक) पदको प्रथम चरणको लिखित परीक्षाको पुनर्योग नतिजा प्रकाशन गरेको हो ।

आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले चैत ८ र ९ गते प्रकाशित नतिजामा कुनै पनि परिवर्तन नभएको सूचनामा उल्लेख गरेको छ ।

हेर्नुहोस् सूचना :

लोकसेवा आयोग