TRENDING

यस्तो छ त्रिभुवन विश्वविद्यालयले फेरि निकालेको अत्यन्त जरुरी सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र तोकिएको सम्वन्धी जरुरी सूचना निकालेको छ ।

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले बीएससी तहको प्रवेश परीक्षाका लागि केन्द तोकेको हो ।  सूचना अनुसार चैत २१ गते हुने प्रवेश परीक्षाका लागि विभिन्न स्थानमा केन्द्र तोकिएको हो ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

त्रिभुवन विश्वविद्यालय