TRENDING

लोकसेवा आयोगको परीक्षा संचालन शाखाले निकाल्यो यस्तो सूचना !

काठमाडौं । लोकसेवा आयोगले उत्तरपुस्तिा रद्द गरिएको सम्वन्धी एक सूचना प्रकाशन गरेको छ । आयोगको परीक्षा संचालन शाखाले यस्तो सूचना निकालेको हो ।
आयोगको काठमाडौं कायाालयबाट मममि २०७७/१०/२४ मा संचामलि रा.प.अनं. प्रथम श्रेणी (प्रामवमिक), सिभिल समहु, जनरल/हाइवे/स्यामनटरी उपसमहु, नायब सुब्बा वा सो सरह पदको रत्नराज्य मावि (क) केन्द्रमा संचालित एकीकृत परीक्षामा आयोगको पोखरा कायाालयको विज्ञापन नम्बर १२९५२/०७६–७७,सिभिल समहु, जनरल उपसमहुको मास्टर आइ.डी. ९१८५९९, रोल नं. ४५००३९ भएका उम्मेदवार नागेन्द्र मण्डल उपस्थिचत भई परीक्षा दिएकाले निजको उक्त पदको उत्तरपुस्तिाका रद्द गरेको हो ।

हेर्नुहोस् सूचना

लोकसेवा आयोग