TRENDING

यस्तो छ त्रिभुवन विश्वविद्यालयले निकालेको अत्यन्त जरुरी सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने भराउने सम्बन्धी एक सूचना प्रकाशित गरेको छ ।त्रिवि कार्यालयले ५ बर्षे विए.एल.एल.वि. तेस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धमा सूचना निकालेको हो ।

२०७७ सालमा संचालन हुने ५ वर्षे विए.एल.एल.वी तेस्रो वर्ष २०७७ का आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७७ साल चैत ६ गतेदेखि २०७८ बैशाख ५ गतेसम्ममा क्याम्पसहरुले परीक्षा आवेदन भराइसक्नुपर्ने कार्यालयले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना

त्रिभुवन विश्वविद्यालय