TRENDING

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले जारी गर्यो यस्तो सूचना !

काठमाडौं । लोकसेवा आयोगले स्थायी नियुक्ति सम्वन्धी एक सूचना निकालेको छ । आयोगको काठमाडौं कायालय, अन्तरर्वार्ता तथा सिफारिश शाखाले एकमुष्ठ योग्यताक्रमको सूचनी प्रकाशन गरेको हो ।

काठमाडौंं कार्यालय (साविक मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय), काठमाडौंको वि.नं. १४१४–१४१९/०६६–६७(खुला, समावेशी), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उप–समूह, रा.प.अनं. प्रथम श्रेणी, सव–इन्जिनियर पदमा स्थायी नियुक्तिका लागि सिफारिश गरेको छ ।

हेर्नुहोस् स्थायी नियुक्तिमा सिफारिश भएका उम्मेदावरहरुको नामावली :

 

 

लोकसेवा आयोग