TRENDING

नायिक एलिजा गौतम अभिनित म्युजिक भिडियो ‘यो धड्कन’ सार्जजनिक

काठमाण्डौं । नेपाली गितसंगीतको बजार नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आशिस कुमार र एलिजा गौतमको अभिनय एवं अस्मिता अधिकारी र बिशाल निरौलाको स्वरमा यो धडकन सार्वजनिक भएको हो ।